दफा ५३
अत्यावश्यक वस्तु वा सेवा सुपथ मूल्यमा उपलब्ध गराउने
नेपाल सरकारले दफा १९ बमोजिम निर्धारण गरेको अत्यावश्यक खाद्य वा अन्य वस्तु वा सेवा तोकिए बमोजिम सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था गर्न सक्नेछ ।